नियम ६३
काम सम्पादन गर्ने
यस नियम बमोजिम अन्य पदाधिकारीको निमित्त तोकिएको बाहेक अरु सबै काम जेलर आफैले वा निजको नियन्त्रणमा रही निजका मातहतका कर्मचारीले गर्न सक्नेछन् र सो सबै कामको निमित्त जेलर आफै जवाफदेही हुनेछन् ।